वेष्ट इंडीज विरुद्धको दोस्रो टेष्ट म्याचमा इंग्ल्याण्ड ११३ रनले विजयी

लन्डन । वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्ट म्याच इंग्ल्यान्डले जितेको छ । ओल्ड ट्राफोर्डमा हिजो सम्पन्न टेष्ट म्याचमा घरेलु टोली इंग्ल्यान्डले वेष्ट इन्डिजलाई १ सय १३ रनले हराएको हो । दोस्रो टेष्टमा जित निकालेसँगै इंग्ल्यान्डले तीन खेलको श्रृंखलामा १–१ को बराबरी गरेको छ । पहिलो टेष्टमा इंग्ल्यान्ड ४ विकेटले पराजित भएको थियो । अब दुई टोलीबीचको … Continue reading वेष्ट इंडीज विरुद्धको दोस्रो टेष्ट म्याचमा इंग्ल्याण्ड ११३ रनले विजयी